जिउँदो मानिसलाई मृत भन्दै आर्यघाटमा - भिडियो | यस्तो छ रहस्य | खोले रबी लामिछानेले ( भिडियो सहित )
केहि दिन यता दाहसंस्कारका लागि काठमाण्डौ पशुपति आर्यघाट पुर्याइएका एक व्यक्ति जिबितै भएको भिडियो भाइरल बन्यो ।
पशुपति आर्यघाट पुर्याइएका एक व्यक्ति जिवितै भएको भिडियो युट्युबमा सार्वजनिक भएपछि सबै आश्चर्य चकित परेका थिए तर यो सत्य नभई झुटो साबित भएको छ, केहि सेकेन्ड को भिडियो लाई लम्ब्याएर हालिएको थियो । सामजिक सन्जाल मा गलत भिडियो देखाएर भ्रम को खेती गर्न नचाहिने हर्कत गरेको देखिन्छ ।
हेर्नुस भिडियोमा
Post Comment
No comments