चिनले दियो युद्धको संकेत्, भारतलाई अन्तिम चेतावनी ( भिडियो )
लामो समय देखी चल्दै आएको दोक्लम सिमा क्षेत्र को बिबाद भारतीय सैनिक बुल डोजर सहित चिनिया क्षेत्र मा प्रबेश गरे संगै यो बिबाद झान उत्कर्स मा पुगेको हो । यो मामला अहिले युद्धा को संघार सम्म पुगेको छ । चिन ले दोल्कम क्षेत्र मा सडक निर्माण गरे संगै भारत ले आफ्नो सैनिक तेस क्षेत्र मा पठाउदा बिबाद सुरु भएको थियो । भारत र चीन बिच डोक्लाम विवाद अन्तर्राष्ट्रिय चासोको विषय बनिरहेका बेला चीन भारतसँग युद्ध गर्न तयार अवस्थामा रहेको चिनियाँ मिडियाले दाबी गरेको छ।'भारतको अनधिकृत प्रवेश चीनलाई कदापी सह्य नहुने, चीनको सम्प्रभुतामा ठेस पुर्याउन खोज्नेलाई कुनै पनि हालत मा नछडिने भदै चीन लडाइ का लागी तयार भएको हो। जुन सधैं जायज नै हुनेछ।'
भुटानको आड लिएर भारतले डोक्लमलाई अतिक्रमण गरी दादागिरी देखाएको चिन को दाबी छ। डोक्लाम विवाद समाधान गर्न भारतसँग थोरै समय मात्र रहेको र अन्य छिमेकी देशमा पनि घुसपैठ र दुश्मनको व्यवहार देखाईरहे चिन ले कडा कडम चाल्ने भनेको छ । केही दिनअघि मात्रै भारतीय सेनाहरु चीनको सीमामा गैरकानूनी ढंगबाट घुसेका छन्।तर पनि चिनियाँ सेनाहरु आफूलाई संयम बनाइरहेका छन्।यस्तै स्थितिमा भारतले पटक पटक घुसपैठ गरे चिनिया सेनाहरुले टुलुटुलु हेरेर बस्न नसक्ने र आफनो आदर्शलाई लाई नाघेरा जे पनि गर्ने बाटअएका छन ।
यस्तै चीनकै ग्लोबल टाइम्सले लेखेको छ, 'चीनको पीपल्स लिबरेशन आर्मी (पीएलए) डोक्लम विवादित क्षेत्रमा तैथान छ। यदि चिनियाँ पीएलए र भारतीय सेनाबीच एक पटक युद्ध भए भारतले ठूलो नोक्सान बेहोर्नेछ। यदि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले चीनको सद्भावलाई कमझोरी ठान्दछ भने भारतको लागि त्यो ठूलो कमजोरी हुनेछ। यस्तै लिबरेशन आर्मीले ४८ जनाको भारतीय सेनाको बुल्डोजर गैर कानुनी रुपमा चिनियाँको सीमामा राखेको र चीनलाई अटेर गरिए डोक्लाम सीमामा भारतले गम्भीर परिणाम भोग्नेछ भनेर चेतावनी दिएको छ ।
सन १९६२ मा पनि यस्तै सिमा विवाद का कारण भारत र चिन बिच ठुलो युद्ध भएको थियो जस्मा भारत ले ठुलो नोक्सान बेहोर्न परेको थियो । सन्सार कै सबै भन्दा ठुलो र सक्ती साली देश चिन्, जो सँग करोडौ सैनिक हरु छन्, यदी यस्तो देश सँग लडाइ भए कती समय टिक्न सक्ला त भारत । यो त समय ले नै देखाउला ।
No comments