Breaking News

१ लाखभन्दा कम रकम जम्मा गर्दा प्रयोजन खुलाउनु नपर्ने


आफ्नो बाहेक अर्काको खातामा रकम गर्न जाँदा १ लाखभन्दा बढि रकम गर्नुपरेमा मात्र रकम जम्मा गर्नुको प्रयोजन खुलाउनु पर्ने भएको छ ।
यसअघि अन्य व्यक्तिको खातामा जति रकम जम्मा गर्दा पनि रकम जम्मा गर्नेले प्रयोजन खुलाउने तथा परिचय पत्र पेश गर्नुपर्ने व्यवस्था रहेको थियो ।
सो व्यवस्थाले दैनिक कार्यसम्पादनमा समेत समस्या परेको भन्दै बैंक र तीनका ग्राहकहरुबाट गुनासो आएपछि अर्थमन्त्रालयले सीमा तोकेको थियो । राष्ट्र बैंकले अर्थमन्त्रालयको सुझाव अनुसार नै गरेको हो ।

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित