Breaking News

पासवर्ड चोरेर कसैले तपाइको फेसबुक त चलाईरहेको त छैन ? यसरि थाहा पाउनुस


अहिले धेरै फेसबुकहरु ह्याक भएको खबर हरु सुन्न पाइन्छ, कसैले कसैको फेसबुक ह्याक गरेर नचाहिने कुरा पोस्ट गरेको देख्न र सुन्न पाइन्छ । फेसबुक अहिले जिबन को अभिन्न अङ्ग भैसकेको छ, फेसबुक मा हामी जे पोस्ट गर्छौ त्यो हाम्रो आफ्नो मुख ले बोलेको सरह नै हुन्छ । हाम्रो फेसबुक ह्याक गरेर कसैलाई नराम्रो कमेन्ट गरे तेस्को जिम्मेबारी हामी हुन्छौ, तेसैले पनि फेसबुक सुरक्षित हुनु जरुरी छ । पासवर्ड चोरेर कसैले तपाइको फेसबुक त चलाईरहेको त छैन ? यसरि थाहा पाउनुस

कसैले तपाइको फेसबुक त चलाईरहेको त छैन ? यसरि थाहा पाउनुस्

हेर्नुस स्टेप बाइ स्टेप




पहिले आफ्नो फेसबुक लग इन गर्नुस्, तेसपछी फेसबुकको माथिल्लो कुना मा रहेको ड्रप दाउन मेनु क्लिक गर्नुस अनि सेटिङ मा जानुस्,



तेस्पछी सेटिङ पेजमा पुगे पछी त्यो पेजको बाया पट्टी सेक्युरिटी र लग इन लाई क्लिक गर्नुस । तेसपछी तपाइ लग इन गरेको डिवाइस देखाउने पेज मा पुग्नु, यस्मा तपाइ को फेसबुक कस्ले कुन डिभाइस बाट कती खेर चलाएको छ देखाउछ ।




यदी त्यो तपाइले हैन अरु कसैले चलाएको लागेमा सन्का लागेमा तपाइले आफ्नो डिभाइस बाट साइन आउट गर्न सक्नु हुन्छ ।

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित