Breaking News

खुलेआम प्लास्टिकको चामल बेचिदै, बिक्री गर्ने पक्राउ | यसरि बन्छ प्लास्टिक चामल (हेर्नुस भिडियो )


मान्छे पैसा का लागी कती सम्म गिर्न सक्छ भन्ने कुरा त हामी ले बेला बेला मा आइरहने खबर हरु बाट सुनिनै रहेका छौ । पैसा नै यस्तो चिज हो सन्सार मा जस्को लागी मान्छे जे गर्न पनि तयार हुन्छ । पैसा देखे पछी महादेव को पनि त्रीनेत्र भनेको उखान नै छन । भारत र चाइना मा प्लस्तिक को चामल बजार मा छ्याप्छ्याप्ती बिक्री भैराखेको कुरा त साधारण भैसकेकोछ । खानइ नहुने तेस्तो चामल मनिस हरु लाई झुक्याएर बेच्न का लागि ति देश हरु मा पठाउने गरेको र कती मनिस हरु ले थाहा नपाएर किन्ने गरेकाअ पनि थिए ।

नेपाल मा पनि यस्तो चामल भित्री सकेको खबर बेला बेला मा आएको भए पनि यस्को कुनै पुस्ती भैसकेको थिएन । स्वास्थ्य को हिसाब ले खानै नहुने यस्तो चामल बिल्कुल प्लस्तिक बातै बन्ने गरेको छ । यस्तै प्लास्टिकको चामल विक्री गरेको सन्का को आधार मा प्रहरी ले राजधानीबाट एक ब्यापारीलाई पक्राउ गरेको छ । आरटिशी ब्राण्डको चामल प्लास्टिकको भएको आशंका गरिएको थियो । सोही सन्का को आधार मा प्रहरी ले सानो भर्याङबाट टंकप्रसाद शेरचनलाई आरटिशी ब्राण्डको चामल सहित महानागरीय प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ । प्लस्तिक को चामल बजार भेतिएको सायद नेपाल मा यो पहिलो पटक नै हुनु पर्छ । यस अघी छिमेकी देश मा बन्ने गरेको प्लस्तिक को चामल ईन्डिया र चाइना मा त च्याप्चाय्प्ती भेतीनए गरेको छ । हेरौ त कसारी बन्छ प्लस्तिक को चामल ।



अब बजार बाट चामल किन्दा थप जोखिम भएको छ । हामी ले खाने गरेको चामल चामल नै हो कि प्लास्टिक के हो त खानु अघी पत्ता लगाउनु नै पर्ने अवस्था भएको छ ।

No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित