नेपालीलाई होच्याउने सिमा सुबेदिलाई नेपालीहरुले ले दिए ठाडो चेतावनी | जिक्री ले समेत दिए कडा जवाफ
अहिले यती खेर एक जना महिला भिडियो दिनहु जसो वाइरल हुन्छ । कुनै नयाँ तथा गतिलो काम गरेर हैन मात्र नचाहिने बिबाद सिर्जना गरेर उनि सधै आफ्नो प्रचार गर्ने हेतु ले नकारात्मक टिप्पणी का साथ वाइरल बनिरहेकी छिन । दार्जिलिङमा भएको गोरखालायाण्ड आन्दोलनको सवालमा अहिले सामाजिक संजाल फेसबुकमा लाइभ भिडियो विवादित उनि आफ्नो पहिचान खुल्ने गरी पुरा नाम सिमा सुवेदी श्रेष्ठ बताएकी छिन् | उनको स्थाथी घरजन्मथलो आसाम ,भारत हो | उनको थरबाटै थाह पाउन सकिन्छ , उनकी पुखौली नेपाली हो | आखिर जति नै पुस्ता गोर्खाअली हु भनेपनी हाल उनी मुम्बईमा बस्छिन् | सुवेदी थरकी भएर श्रेष्ठ संग विवाह गरेकी हुन् या श्रेष्ठ भएर सुवेदी संग विवाह गरिकी हुन् ,त्यसको स्पस्ट जानकारी भने दिएकी छैनन् | सिमाले २०१५ मा मिसेस एशिया इन्डिया इन्टरनेशलकी ताज जितेकी थिइन् | यो ताज संगै उनले मिसेस फोटोजेनिक र मिसेस फिटनेस दिवा टाइताल पनि जितेकी थिईन | उनी हरेक दिन जसो नयाँ तथा नेपाली संग संबन्धित बिबादित भिडियो लिएर फेसबूक मा लाईभ हुनु को कारण खसै थाहा हुन नसके पनि अफुलाई मोडेल बताउने उनि फिल्मी क्षेत्र मा जम्न यो पाब्लिसिटी स्टन्ट गरेको अनुमान हामिले गरेका छौ । किनकी बलिऊड म पब्लिसिटी स्टन्ट ले धेरै को करियार अगाडी बढेको हामिले देखेरहेकै कुरा हो । दिनहु विभिन्न विवादित तर्कहरुले गर्दै सामाजिक संजालमा आउने र नेपालीहरुलाई तुच्छ शव्दले अपमान गरी बोलेकोमा संसारभरिका नेपालीहरुले उनीलाई मुख सम्हाल्न सुझाब दिएका छन् | हेरौ के के भन्छन त ।
No comments