Breaking News

हेर्नुहोस ! जन्मेलगत्तै बच्चा हिँड्न थालेपछि….......( भाइरल भिडियोसहित)


ब्राजिलको अस्पतालमा जन्मिएको केही मिनेटपछि नै एकजना नवजान शिशु हिँड्न थालेको भिडियो यती खेर सोसल मिडियामा भाइरल भैरहेको छ ।

नर्सको एउटा हातमा आफ्नो छाति अठ्याएर नवजात शिशु हिड्न खोजेको यो भिडियो फेसबुकमा लाखौँले हेरिसकेका छन ।

नुहाइदिन थालेको बेला बच्ची हिड्न लागेपछी नर्स आश्चर्य मान्दै चिच्याइरहेकी छिन् । ‘यदि तपाइँले यसरी जन्मिदा बित्तिकै बच्चा हिँड्यो भनेर भन्नुभयो भने कसैले पत्याउने छैन । तर जब आफ्नै आँखाले देख्नुहुन्छ तब पत्याउन बाध्य हुनुहुन्छ ।’ उनले भनेकी छिन् ।
२६ मे मा अपलोड गरिएको यो भिडियो दक्षिण ब्राजिलको सान्टा क्रुज अस्पतालमा खिचिए लगत्तै सोसल मिडियामा भाइरल बनेको हो ।


No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित