Breaking News

यिनी हुन, कक्षा १० का नेपालकै बुढो विद्यार्थी ६८ बर्षका दुर्गा कामी ( हेर्नुस भिडियो मा )



सुन्दा केहि नौलो लागे पनि यो हाम्रो नेपाल कै एक गाउ को हो । मध्य नेपाल को फेदिखोला का हुन ६८ बर्षिया दुर्गा कामी । उमेर ले ६८ बसन्त पार गरे पनि यिनी उत्तिकै सकृय छन । नेपाल कै सबै भन्दा बुढो बिद्याथी हुन यिनी । हर दिन स्कूल जाने दुर्गा कामी २००१ मा शृमती को मृत्यु पछी एक्लाई बस्छन । हर दिन आफै घर को सबै काम भ्याएर स्कुल जानु उन्को काम नै थियो ।

स्कुल गाउ बाट धेरै टाढा भएपनी ड्रेस मा सजिएर  दुर्गा कामी कैयौ किलोमीटर हिडेर भैरब सेकेंडरी स्कूल पुग्थे ।  १४ बर्सिया  सागर थापा प्राय उन्का स्कुल जाने साथी हुन्थे ।

लेख पढ गर्न बिल्कुल नै न आएपनी उन्ले हिम्मत नहारी पढेका थिए । देख्दा बच्चा हरु को बिचमा अप्ठेरो लाग्ने भए पनि उनि मन लगाएर पढ्थे र नजाने को कुरा बिना कुनै लाज स्कुल का टिचार लाई सोध्थे ।

स्कुल को हाफ टाइम मा खेलकूद गर्न पछी नपर्ने  दुर्गा कामी को फुर्ती देखेर सबै जना अचम्ममा पर्थे । उमेर को कारण ले गर्दा हिड्दा लठ्ठी टेकेर हिंड्ने दुर्गा भोलिबल भने गजब को खेल्छन ।

द्रीध इच्छा सक्ती हुनेलाई कसैले रोक्न सक्दैन भन्ने कुरा यती खेर दुर्ग कामी ले सबित गरिदिएका छन । ६८ बर्सिया उमेर मा स्कुल गएर चर्चित बनेका उनि यती खाएर फेरी चर्चा मा छन । कारण हो नेपाल सरकार ले लिने स्कुल लेवेल को परिक्ष्या SEE उतिर्न भएक छन ।

सी परिक्षामा उतीर्ण भएका दुर्गा कामी ले कोशीस गरे पढ्न उमेरले  छेक्दैन भन्ने उदाहारण बनेका छन्, त्यो पनि संसारभरी ।


No comments

Disqus Shortname

© २००६-२०१६ Onlinekhabar.com सर्वाधिकार सुरक्षित