यसरि लुटिन्छन् ग्राहकहरु डान्सबारमा, साउ करोडपती, ग्राहक रोडपती
काठ्मान्डौको ठमेल मा छ्याप्छ्याप्ती खुलेका डान्सबार हरु को सत्यता के हो भन्ने तपाईं हरुले यस भिडियो बाट थाहा पाउनु हुनेछ । सिधा तथा सोझा सर्बसाधारण लाई लुट्ने अखडा नै बनी सकेको छ डान्सबार हरु । केहि खाऔ या नखाऔ डान्स बार छिरे पछी निस्कन्छ बिल त्यो पनि पचासौ हजार मा । यस्तो खुला लुट हुँदा पनि सम्बन्धित निकाय मौन छ ।हेरौ त ठमेल मा हुने लुट बारेमा
No comments